एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौं, १४ कार्तिक । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी मुख्यालय बल्खुमा अपरान्ह १२ बजे बस्ने बैठकमा पार्टीको स्थायी कमिटी र पोलिटब्युरोको चयन, केन्द्रीय सदस्यको कार्यविभाजन र संविधान लेखनलगायतका एजेन्डामा छलफल हुने सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पोलिटब्युरो चयनको विषयमा महाधिवेशनको निर्देशन विपरित विधान प्रकाशित गरेको भन्दै माधवकुमार नेपाल पक्षधर संस्थापन […]
२०७१ कार्तिक १४ गते, शुक्रबार