राजनीति

ओलीलाई थप उपचारको लागि बैंकक लगिदै

काठमाडौ,१७ वैशाख ।नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारको लागि बैंकक लगिने भएको छ । उनलाई आज दिउँसो थाइल्याण्डबाट आउने एयर एम्बुलेन्समा त्यसतर्फ लगिने बताइएको छ ।बैंककमा रहेको बुमरुङग्राड अस्पतालमा ओलीको उपचार हुनेछ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ओलीलाई शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर भएपछि हुने फंगल मेनेन्जाइटिस भएको छ । उनलाई अझै […]

२०७१ बैशाख १७ गते, बुधबार

एमाओवादी सम्मेलनस्थलमा झडप

काठमाडौं , १६ वैशाख ।एकीकृत नेकपा माओवादी रुपन्देहीको चौथो जिल्ला सम्मेलनमा प्रतिनिधि तथा जिल्ला नेतृत्व चयनका विषयमा विवाद हुँदा झडप भएको छ । सम्मेलनमा असन्तुष्टहरुले कुर्सी तोडफोड गरेका छन् ।शुक्रबार शुरु भएको सम्मेलनले सोमबार बिहानसम्म प्रतिनिधि चयन गर्न नसकेपछि संस्थापन पक्षले ‘आफु अनुकुल प्रतिनिधि र जिल्ला नेतृत्व घोषणा गरेको’ भन्दै असन्तुष्ट पक्षले सम्मेलनस्थल बुटवल हाटबजार […]

२०७१ बैशाख १६ गते, मंगलवार

न्यायाधीश सिफारिसबारे औपचारिक धारणा बनाउन बारको बैठक बस्दै

काठमाडौं, १५ वैशाख ।न्यायपरिषदद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नामबारे आपत्ति जनाउँदै आएको नेपाल बार एसोसिएसनले आज त्यसबारे औपचारिक धारणाा सार्वजनिक गर्दैछ ।त्यसका लागि बिहान बारको बैठक बस्दैछ । गएराति अबेरसम्म बसेको बैठकले ठोस निष्कर्ष दिन नसकेपछि आज पुन: बैठक बस्न लागेको हो । बार पदाधिकारीले हिजो न्यायाधीश सिफारिस सम्बन्धमा धारणा बुझ्न केन्द्रीय सल्लाहकार समितिसँग […]

२०७१ बैशाख १५ गते, सोमबार

शान्ति र संबिधान निर्माणका चुनौती बिषयक बहस सम्पन्न

काठमाडौं, १५ वैशाख ।मिडिया मण्डलाको आयोजनामा मण्डलाको कार्यालय तिनकुने काठमाडौँमा शान्ति र संविधानका चुनौती बिषयक ताजा बहस कार्यक्रम सम्पन्न भएको छ . सो बहस कार्यक्रममा नेकपा एमाले नेता भिम रावल ,एनेकपा माओबादी नेता टोप बहादुर रायमाझी , माओबादीका नेता सुरेश आले मगर ,राष्ट्रिय एकता मंच नेता शोभाराम थापा ,नेपाल गणतान्त्रिक जनता पार्टी नेता युबराज सफल […]

२०७१ बैशाख १५ गते, सोमबार

राष्ट्रपति यादव बागमती सफाईमा सहभागी

काठमाडौ, १३ बैशाख । राष्ट्रपति डा. रामवरण यादव आज बागमति सरसफाई अभियानमा सहभागी भएका छन् ।हरेक हप्ताको शनिबार हुँदै आएको सफाइ अभियानका क्रममा आज राष्ट्रपति यादव गुह्येश्वरीमा भइरहेको सफाई कार्यक्रममा पुगेका हुन् । बागमती नदीलाई स्वच्छ बनाउने उद्देश्यले सञ्चालन गरिउके अभियानको नेतृत्व मुख्यसचिव लिलामणि पौड्यालले गर्दै आएका छन् । यो अभियानमा विभिन्न दलको नेता तथा […]

२०७१ बैशाख १३ गते, शनिबार

सडक विस्तार विरुद्ध बाइपासबासी

काठमाडौं, १३वैशाख । काठमाडौंको बालाजु बाइपासबासीले कानुनी मापदण्ड विपरित सडक विस्तार गरेको भन्दै विरोध गरेका छन् । उनीहरुले दाँयाबायाँ दुबैतर्फ सडक विस्तार गर्ने र चिनो लगाउने काम सकिए पनि एकतर्फमात्र डोजर लगाएर घर भत्काएको भन्दै विरोध गरेका हुन् ।मापदण्ड विपरित नै १८ घर भत्काइएको स्थानीयबासीको आरोप छ । त्यसक्रममा प्रहरी र स्थानीयबासीबीच केहिबेर झडप भएको […]

२०७१ बैशाख १३ गते, शनिबार

बलात्कार विरुद्धको राष्ट्रिय अभियान सुरुहुदै

काठमाडौं १२ वैशाख । मुलुकमा बढिरहेको बलात्कारका घटनामा कमी ल्याउने र यससम्बन्धी कडा कानुन बनाएर बलात्कारीलाई कारबाही गराउने उद्देश्यले आजदेखि बलात्कार विरुद्धको राष्ट्रिय अभियानको सुरु गरिदैछ । अभियानका लागि देशभरीका महिला रक्षकहरु काठमाडौमा भेला भएका छन् ।बढ्दो यौन हिंसा र न्यायको पहुँचमा रहेको असहजता विषयक राष्ट्रिय बहस कार्यक्रम शुरु हुँदैछ । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय […]

२०७१ बैशाख १२ गते, शुक्रबार

आज नवौं लोकतन्त्र दिवस

काठमाडौं, ११ बैशाख। तत्कालीन नेकपा (माओवादी) र संसदवादी सात दल बीच भएको १२ बुँदे सहमतिको आधारमा भएको २०६२/६३ को १९ दिने जनआन्दोलनबाट मुलुकमा वैशाख ११ गते अर्थात आजकै दिन लोकतन्त्र स्थापना भएको थियो ।नेपालीले गरेको ऐतिहासिक जनआन्दोलनबाट नेपालमा लोकतन्त्र घोषणा भएको दिन आज विभिन्न कार्यक्रम आयोजना गरी लोकतन्त्र दिवस मनाइँदैछ ।नेपालमा लोकतन्त्र स्थापना भएको नवौं […]

२०७१ बैशाख ११ गते, बिहीबार

राज्यमन्त्रीको कार्यकक्षमा महानिर्देशकलाइ मुक्का

काठमाडौँ, १० वैशाख। सिंहदरबारस्थित श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकक्षमा हिजो कर्मचारी र कांग्रेस नेताबीच मुक्का हानाहान भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्कर र डडेल्धुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लबीच हात हालाहाल भएको हो । राज्यमन्त्री गुरुङको कार्यकक्षमा मंगलबार अचानक भेट भएपछि मल्लले महानिर्देशक पुष्करसँग ठगी गर्ने माउन्टेन सन नामक मेनपावर कम्पनीलाई कारवाही किन […]

२०७१ बैशाख १० गते, बुधबार

एमाले महाधिवेशन अनिश्चित

काठमाडौ, ९ बैशाख । राजनीतिक प्रतिवेदनको मस्यौदा निर्धारित समयमा तयार हुन नसक्दा नेकपा एमालेको नवौं महाधिवेशन सर्ने सम्भावना बढ्दै गएको छ । अध्यक्ष झलनाथ खनालले आज बेलुकासम्म प्रतिवदेन तयार पार्ने भन्दै समय माग गर्नुभएको छ । उहाँ प्रतिवेदन लेखनमा व्यस्त रहेको खनालको सचिवालय स्रोतले जानकारी दिएको छ ।हिजो बोलाइएको स्थायी कमिटिको बैठकमा खनालले केही समय […]

२०७१ बैशाख ९ गते, मंगलवार