बेलायतका विदेश राज्यमन्त्री नेपाल आउँदै
काठमाडौ, १९ जेठ ।बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउदै छन् ।नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २ सय बर्ष पुग्न लागेको सन्दर्भमा राज्यमन्त्री स्वायरको भ्रमण हुन लागेको हो । नेपालको पछिल्लो राजनीतिक अवस्था तथा संविधानसभाको निर्वाचनपछि गठन भएको संयुक्त सरकार र त्यसले अघि सारेका समाजिक–आर्थिक विकास योजनालगायतका विषयमा उच्च सरकारी […]
२०७१ जेष्ठ १९ गते, सोमबार