माओवादीलाइ वार्तामा बोलाउने निर्णय
काठमाडौं ,२ साउन,। आज बिहान बसेको चार दलीय उच्चस्तरीय संयन्त्रको बैठकले नेकपा- माओवादी लगायतका दलहरुलाई वार्ताका लागि औपचारिक पत्र लेख्ने निर्णय गरेको छ । आन्दोलनरत दलहरुले औपचारिक पत्रको प्रतिक्षा गरेको चार दलका नेताहरुको बुझाइ रहे पनि उता माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा वार्तामा जाने कि नजाने भन्नेमा निर्णय भैसकेको छैन ।चार दलको बैठकले संविधानसभाको निर्वाचनमा […]
२०७० श्रावण २ गते, बुधबार