फेवातालका डुंगा ब्याबसायी आन्दोलित
पोखरा, जेठ २४ – पोखराको फेवातालका डुंगा व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।जिल्ला विकास समिति कास्कीले फेवातालमा डुंगा संचालनका लागि टेण्डर आव्हान गरेको विरोधमा व्यवसायी आन्दोलित बनेका हुन् । व्यवयासीको आन्दोलनका कारण फेवातालमा चल्ने ७ सय ९ वटा डुंगा ताल किनारामै रोकिएका छन् । डुंगा नचल्दा तालबाराही मन्दिर दर्शन गर्न पोखरा आएका सयौं देशी विदेशी भक्तजन […]
२०७० जेष्ठ २४ गते, शुक्रबार