नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न
चारदिने महासमिति बैठकमा सकिएको छ । बैठकको अन्तिममा शीर्ष नेताहरुले विचार राखेर बैठक टुंग्याएका छन् । उपसभापति रामचन्द्र पौडेलद्वारा राखेको राजनीतिक प्रस्ताव परिमार्जन गर्ने निर्णय गरी महासमिति बैठक सकिएको हो ।उपसभापति रामचन्द्र पौडेलले ७ वा १३ प्रदेश सहितको संघीयताको मोडेल सहित समसामयिक राजनीतिक विषयवस्तुबारे राजनीतिक प्रस्ताव बैठकमा पेस गरेका थिए । बैठकमा महासमिति उनको प्रस्तावमा […]
२०६९ चैत्र २९ गते, बिहीबार