नारायणघाट-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो ।नारायणघाट-बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक म्याद […]
२०८२ श्रावण १९ गते, आईतवार