नेकपाद्वारा सरकारले दमन जारी राखे जनप्रतिरोध गर्ने चेतावनी
काठमाडौं, २६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले भ्रष्टहरुलाई कारबाही नगरिए पार्टीले जनकारबाही गर्ने र सरकारले दमन जारी राखे जनप्रतिरोध गर्ने चेतावनी दिएको छ । जिल्ला इन्चार्ज सहदेव र सचिव रविले जारी गरेको विज्ञप्तिमा महासङ्कटको बेलामा केपी–बादल कम्पनीको सरकार आमजनताको दुःख–पीडामा ध्यान नदिई नेकपामाथि दमन, भ्रष्टाचार र कमिसनको मोलमोलाइ गर्न उद्यत रहेको भन्दै चार बुँदामा […]
२०७७ बैशाख २६ गते, शुक्रबार