सर्वोच्च अदालतद्वारा मुद्धाको सुनुवाइ स्थगन
काठमाडौं , ७ चैत । सर्वोच्च अदालतले कोरोनाको सम्भावित संक्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै आज मुद्दाको सुनुवाइ स्थगन गरेको छ । सर्वोच्च अदालतका अनुसार कोरोनाको सम्भावित संक्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक बस्ने तय भएको हुनाले आजको सुनुवाइ स्थगन गरेको हो बैठकले अदालत बन्द गर्ने वा अति आवश्यक बाहेक […]
२०७६ चैत्र ७ गते, शुक्रबार