लकडाउन चैत २५ सम्म
काठमाडौं, १७ चैत । गए राति सम्पन्न मन्त्रिपरिषद बैठकलेले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न लकडाउन र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । बैठकले राहत प्याकेजको पनि निर्णय गरेको छ । सरकारले यही चैत ११ देखि १८ गतेसम्म लकडाउनको निर्णय गरेकामा अब नयाँ निर्णयअनुसार यो २५ गतेसम्म कायम रहने छ […]
२०७६ चैत्र १७ गते, सोमबार