राजनीति

कुमार पौडेलको हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी

काठमाडौँ, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका तात्कालिन जिल्ला इन्चार्ज कुमार पौडेललाई गिरफ्तार गरेर नौ वटा गोली हानि हत्या गरिएको प्रतिबेदन सार्वजनिक भए लगत्तै उनकी आमा दुर्गादेवी पौडेलले पौडेलको हत्यामा संलग्न रहेको आरोप लगाउंदै १० जनाविरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी छिन। अधिकारकर्मीहरु चरण प्रसाई, इन्द्र अर्याल, बद्री भुषालको समन्वयमा स्वर्गीय कुमारकी ७० […]

२०७६ माघ २४ गते, शुक्रबार

थापालाई तुरुन्त रिहा गर्न माग

काठमाडाैँ, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी मेची काेशी ब्युरो सदस्य तथा ताप्लेजुङ इन्चार्ज तारा थापालाई अपहरण शैलीमा विनाकारण प्रहरीले गिरफ्तार बताइएको छ । पार्टी संगठनकाे कामको सिलसिलामा झापाको दमकबाट अपहरण शैलीमा गिरफ्तार गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी मेची काेशी ब्युरोले एक प्रेस विज्ञप्ति जारी गरि दमन, गिरफ्तारी, झुठ्ठा मुद्दा, चरम यातना, हत्या जस्ता कार्यले […]

२०७६ माघ २२ गते, बुधबार

चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइँदै

काठमाडाैं, १९ माघ । बेइजिङस्थित नेपाली दूतावासले शनिबार एक सूचना प्रकाशित गर्दै चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काइने जनाएको छ । चीनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलँदै गएपछि सरकारले हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो । अहिलेसम्म चीनमा कोरोना भाइरसबाट २५९ भन्दा बढीकाे ज्यान गइसकेकाे छ र हजाराैँ प्रभावित बनेकाे […]

२०७६ माघ १९ गते, आईतवार

‘नेपालीको स्वास्थ्य ग्यारेन्टी चीन सरकारले लिन्छ’

काठमाडौँ , १८ माघ । चीनले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आफ्नो देशमा भएका नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी लिने जनाएको छ । चीनमा रहेका आफ्ना नागरिकहरुको उद्धार र सुरक्षामा चीनले चासो नदिएको नेपालले गुनासो गरिरहेका बेला नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । वुहानमा रहेका […]

२०७६ माघ १८ गते, शनिबार

‘पत्रकारलाई जाँच लिई लाइसेन्स दिने प्रावधान हटाउनुपर्छ’

काठमाडौं , १७ माघ । नेपाल पत्रकार महासङ्घले मिडिया काउन्सिल विधेयकमा रहेको पत्रकारलाई सरकारी निकायबाट जाँच लिई लाइसेन्स दिने प्रावधान हटाउनुपर्ने माग गरेको छ । महासङ्घले प्रेस विज्ञप्ती जारी गरी पत्रकारलाई जाँच लिई लाइसेन्स दिनेजस्ता प्रावधानहरु संविधानको मर्म र भावनाको विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी भएको उल्लेख गर्दै हटाउन माग गरेको हो । यही […]

२०७६ माघ १७ गते, शुक्रबार

नेकपाद्वारा अराजक गतिविधि रोक्न चेतावनी

काठमाडौं , १६ माघ । नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरोले कथित नागरिक मञ्च पार्टी निकट हो भन्दै चितवन जिल्लामा पार्टी र नेतृत्वकाविरुद्ध भ्रम सिर्जना गरी दलाल सरकार र सत्तालाई सहयोग पुग्ने अराजक र अनाधिकृत काम गरेको अमर गोपाली र पुरन राईलाई पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी निस्कासन गरेको छ । ब्युरो इन्चार्ज शितलले बुधबार प्रेस विज्ञप्ति […]

२०७६ माघ १६ गते, बिहीबार

नेकपाका कार्यकर्ता गिरफ्तार गर्न गएका प्रहरी आफ्नै बन्दुक पड्किँदा घाइते

काठमाडाैँ , १५ माघ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गर्न गएका प्रहरी आफ्नै बन्दुक पड्किँदा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, ढोडरीको प्रहरी टोली नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ गर्न भन्दै मधुवन नगरपालिका-४, मौवामा पुगेको थियो । तर प्रहरीले बोकेको हतियार पड्किँदा एक जना घाइते छन् । घाइते हुने प्रहरीको परिचय खुलाइएको छैन […]

२०७६ माघ १५ गते, बुधबार

कांग्रेस केन्दीय समिति बैठक बस्दै

काठमाडौँ, १३ माघ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने बताइएको छ । महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको रामचन्द्र पौडेल […]

२०७६ माघ १३ गते, सोमबार

काँग्रेसका शीर्ष नेताहरु छलफलमा व्यस्त

काठमाडौं, १० माघ । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । पार्टी सभापित शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको आजको बैठकलाई गत बुधवार भएको छलफलकै निरन्तरता मानिएको छ । आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह र […]

२०७६ माघ १० गते, शुक्रबार

गाउँपालिका कार्यालयमा आगजनी

काठमाडाैँ, ८ माघ । अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरेको बताइएको छ । यसैगरी गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको बताइएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै आएका थिए। डिलाशैनी गाउँपालिका ३ पन्सेरास्थित अध्यक्ष पालकै […]

२०७६ माघ ८ गते, बुधबार