भीमदत्तनगर आज पनि तनावग्रस्त
काठमाडौं , ६ भदौ । कन्चनपुरकी निर्मला पन्तका वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन र आन्दोलन जारी राखेका छन् । प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा कन्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटाका ‘मानसिकरुपमा अस्वस्थ’ दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । अहिले भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ […]
२०७५ भाद्र ६ गते, बुधबार