प्रकाण्डको गिरफ्तारी बिरुद्ध देशभर भण्डाफाेर कार्यक्रम सम्पन्न
काठमाडौँ, २७ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गरेको विरोधमा अाज देशभर भण्डाफाेर कार्यक्रम गरिएको छ । प्रवक्ता प्रकाण्ड लगायत नेतालाई रिहाइको माग गर्दै पार्टीको घाेषित केन्द्रीय कार्यक्रम अनुसार अाज देशभर भण्डाफाेर कार्यक्रम गरिएको हो । कार्यक्रममा बाेल्दै वक्ताहरुले गैर न्यायीक गिरफ्तारीकाे भण्डाफाेर गर्दै तत्काल रिहाइ गर्न माग गरेका छन् । शान्तिपूर्ण कार्यक्रम […]
२०७५ श्रावण २७ गते, आईतवार