राजनीति

माके एमालेमा विलय भएको भन्दै पार्टी परित्याग

काठमाडौँ , ३० फागुन । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य तथा नवलपुरका नेता पारस गौतम (विकास) ले माअाेवादी केन्द्र एमालेमा विलय हुन पुगेकाे भन्दै माओवादी केन्द्रको साधारण सदस्य पनि नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीसँगै नवलपुर एरिया समितिका सदस्य डोलराज सुनार (अविनाश) ले पनि पार्टी परित्याग गरेका गरेका छन् […]

२०७४ फाल्गुन ३० गते, बुधबार

प्रहरी ज्यादतीप्रति नेकपा आक्रामक

काठमाडौँ , ३० फागुन । नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलासी गर्न प्रहरी प्रशासन लगाएको भन्दै विरोध जनाएको छ । नेकपाका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले सामाजिक संजाल फेसबुक मार्फत उक्त बिरोध जनाएका हुन् । पोलिटव्यूरो सदस्य पुनले ‘सामाजिक रुपले बहिस्कृत कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरी माथि जनताले गरेको कार्वाही को […]

२०७४ फाल्गुन ३० गते, बुधबार

बंगलादेशको पर्यटनमन्त्री काठमाडौंमा

काठमाडौं, २९ फागुन । बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको छ । हिजो दुर्घटनामा परेको युएस बंगला विमानको अवस्थाकाबारेमा जानकारी लिन सो प्रतिनिधिमन्डल काठमाडौं आएको हो । उच्चस्तरीय सरकारी टोली युएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका […]

२०७४ फाल्गुन २९ गते, मंगलवार

‘जनयुद्धको दोस्रो भाग अब सुरु हुन्छ’

काठमाडौं, २७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले क्रान्तिको भाग सकिएको र अर्को भाग सुरु हुन लागेको बताएका छन् । उनले जनयुद्ध चलचित्रको पहिलो भाग जस्तै भएको भन्दै दोस्रो भाग एकीकृत जनक्रान्तिको दोस्रो भाग हुने बताए । पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको दाङको घोराहीमा अाइतबार उद्‍घाटन गर्दै बुढाले […]

२०७४ फाल्गुन २८ गते, सोमबार

क्रान्तिकारी पत्रकार संगठन ललितपुरको अध्यक्षमा श्रेष्ठ

काठमाडौं, २७ फागुन । क्रान्तिकारी पत्रकार संगठन ललितपुरको दोस्रो जिल्ला सम्मेलनले विनोद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको सम्मलेनले श्रेष्ठको अध्क्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा रामप्रसाद घिमिरे,सचिवमा मिना भट्टराई, सहसचिवमा हुमकला मिश्र, कोषाध्यक्षमा अनिता परियार रहेका छन् । त्यस्तै सदस्यमा शोभा रावत, शिव गौतम, विष्णु बस्नेत, […]

२०७४ फाल्गुन २७ गते, आईतवार

एमाले र माके संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं, २७ फागुन । पार्टी एकता प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । संसदीय दलमा समान धारणा बनाउन आज संयुक्त बैठक बोलाएको बताइएको छ । संघीय संसद् भवन बानेश्वरमा बस्ने बैठकलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने […]

२०७४ फाल्गुन २७ गते, आईतवार

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ गते

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए । उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गरेका छन् । पार्टी प्रवक्ता […]

२०७४ फाल्गुन २६ गते, शनिबार

उद्योगमा औद्योगिक सुरक्षा स्टीकर

काठमाडौँ , २५ फागुन । उद्योगको सुरक्षा र औद्योगिक वातावरणका लागि सुरक्षा स्टीकर टाँस्न सुरु गरिएको छ । चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्यमा चितवन र नवलपुरका ठूला उद्योगमा औद्योगिक सुरक्षा स्टीकर टाँस्ने अभियान सुरु गरेको हो । बिहीबार रत्ननगरबाट सुरु भएको सो अभियानअन्तर्गत् शुक्रबार भरतपुर महानगरपालिकाका विभिन्न उद्योगमा स्टीकर टाँसिएको छ […]

२०७४ फाल्गुन २५ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं, २४ फागुन । आज ८ मार्च अथात १ सय ८ औं अन्तर्राष्ट्रिय महिला दिवस । हरेक वर्ष आजका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले विभिन्न र्‍याली, गोष्ठी तथा अन्तक्र्रियालगायतका कार्यक्रम आयोजना गरिरहेका छन् । […]

२०७४ फाल्गुन २४ गते, बिहीबार

‘आस्थाकै आधारमा पत्रकारलाई दुश्मन देख्नु गलत’

काठमाडौं, २३ फागुन । गर्जन पोष्ट साप्ताहिकले प्रकाशनको तेस्रो पूरा गरेको छ । बुटवलबाट प्रकाशित हुने यस साप्ताहिकले चौथो वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार ‘संविधानमा मौलिक अधिकार, विचार, आस्था तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको सभा हलमा आयोजित अन्तरक्रियामा कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष तथा […]

२०७४ फाल्गुन २३ गते, बुधबार