वडाअध्यक्ष नै किर्ते कार्यमा संलग्न !
काठमाडौं, ५ चैत । नेकपा एमालेका स्थानीय नेता तथा स्याङ्जा गल्याङ्ग न पा १ मालुङ्गा वडाअध्यक्ष गणेश बस्यालले किर्ते गरेर स्वयंसेवीकाको जागिर खाइदिएका छन् । साविकको मालुङ्गा-९ धाङलिङ्गमा विगत ४/५ महिनादेखि रिक्त रहेको स्वयंसेवीका पदमा स्थानीय आमा समूहको निर्णयबाट फागुन ७ गते शान्ता भण्डारी नियुक्त भएकी थिइन् । तर वडाध्यक्षले किर्ते गरेर स्थानीय विष्णु खनाल […]
२०७४ चैत्र ५ गते, सोमबार