‘क्रान्ति र गैरक्रान्तिबीच धु्रवीकरण बन्दै गएको छ ‘
काठमाडौं, ८ माघ । नेकपा (माओवादी) प्यूठानको चौथो जिल्ला सम्मेलन सुरु भएको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य तथा जनपरिषद् प्रमुख सन्तोष बुढामगरले क्रान्ति र गैरक्रान्तिबीच धु्रवीकरण बन्दै गएको बताएका छन् । उनले नक्कली माओवादी बनेर क्रान्तिलाई धोका दिएकाले एकीकृत जनक्रान्ति सुरु गरेको ठोकुवा गरेका छन् । दस वर्षे जनयुद्ध लडेर […]
२०७३ माघ ८ गते, शनिबार