प्रहरीमा ११ जना एआईजी
काठमाडौ, २७ असार । सरकारले नेपाल प्रहरीमा रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) का तीनवटा दरबन्दीमा वृद्धि गर्दै ११ पुर्याएको छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले तीन वटामा झारेको एआईजीको दरबन्दीमा वृद्धि गर्दै वर्तमान सरकारले ११ पुर्याएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एआईजीको ११ जनाको दरबन्दीलाई स्वीकृत गरेको हो। प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त […]
२०७४ असार २७ गते, मंगलवार