तिवारीको हत्याको छानबिन समिति गठन गर्न माग
काठमाडौँ, ५ पुस । युवा सङ्घ नेपालले सोमबार रुपन्देही सङ्घका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । सङ्घले आज बिहान पत्रकार सम्मेलन गर्दै सङ्घका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी सत्यतथ्य जानकारी बाहिर ल्याई दोषीमाथि कारबाही गर्न माग गरेखा हुन । उनले हत्या राष्ट्रिय अखण्डतालाई कमजोर बनाउन गरिएको […]
२०७३ पुष ५ गते, मंगलवार