भूकम्पमा हराएका २४० नेपाली र ८९ जना विदेशी अझै भेटिएनन
काठमाडौं, ९ जेठ । बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनमा परी अझै दुईसय ४० नेपाली र ८९ जना विदेशी बेपत्ता रहेका छन् । उनीहरुको खोजी जारी रहेको नेपाल प्रहरीले जनाएको छ । शुक्रबार साँझसम्मको विवरणअनुसार भूकम्पमा परी आठ हजार ६३६ जनाको मृत्यु भएको तथा २१ हजार ८४५ जना घाइते भएका छन् ।जसमा ४ हजार […]
२०७२ जेष्ठ ९ गते, शनिबार