राजनीति

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, १४ कार्तिक । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी मुख्यालय बल्खुमा अपरान्ह १२ बजे बस्ने बैठकमा पार्टीको स्थायी कमिटी र पोलिटब्युरोको चयन, केन्द्रीय सदस्यको कार्यविभाजन र संविधान लेखनलगायतका एजेन्डामा छलफल हुने सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पोलिटब्युरो चयनको विषयमा महाधिवेशनको निर्देशन विपरित विधान प्रकाशित गरेको भन्दै माधवकुमार नेपाल पक्षधर संस्थापन […]

२०७१ कार्तिक १४ गते, शुक्रबार

जनवादी राज्यसत्ताका लागि आन्दोलन थाल्छौं : किरण

काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो पार्टीले अब नयाँ जनवादी राज्यसत्ताका लागि आन्दोलन थाल्ने दाबी गरेका छन् ।पार्टी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले बुधबार ललितपुरमा नेपाल सम्वतको अवसरमा गरेको चियापान कार्यक्रममा किरणले संविधानसभा र संविधानका विषयमा जारी आन्दोलन छाडेर नयाँ जनवादी राज्यसत्तातर्फ आन्दोलन मोडिने दाबि गरे ।किरणले राजनीतिक दलका नेताहरुले सहमतिको नाममा नौटंकी […]

२०७१ कार्तिक १३ गते, बिहीबार

बाबुराम पक्षलाइ सखाप पारिदै

काठमाडौँ । एकीकृत माओवादीले बाबुराम पक्षलाइ सखाप पार्दै लागेको छ ।यसै स्वरुप एमाओवादी रसुवाले समानान्तर कमिटी गठन गरेको भन्दै नेता बाबुराम भट्टराई पक्षधर पूर्वसभासदसहित आधा दर्जन नेता कार्यकर्तामाथि कारबाही गरेको छ ।पोलिट्ब्युरो सदस्यद्वय नारायण दाहाल र हितबहादुर तामाङको उपस्थितिमा मंगलबार बसेको जिल्ला कमिटी बैठकले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा उनीहरुमाथि कारबाही गरेको हो । कारबाही […]

२०७१ कार्तिक १२ गते, बुधबार

‘कर्नालीका प्रस्तावित सडक र पुल आर्थिक वर्षमा पुरा गर’ – संसदीय विकास समिति

काठमाडौ, ११ कार्तिक । ब्यवस्थापिका–संसदको संसदीय विकास समितिले कर्नालीमा प्रस्तावित सम्पूर्ण सडक र पुल यसै आर्थिक वर्षभित्र पुरा गर्न, नियमन र अनुगमनका कार्य सम्पन्न गर्न सरोकारवाला सम्बन्धित निकायलाई निर्देशन गरेको छ । समितिको मंगलबार विहान सिंहदरबारमा बसेको बैठकले सो निर्देशन दिएको हो । ब्यवस्थापिका–संसदको संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले अबको राजनीति विकास भएकाले उक्त […]

२०७१ कार्तिक ११ गते, मंगलवार

नआउने भो मेलम्चीको पानी

काठमाडौँ, ११ कात्तिक ।मेलम्चीको पानी आगामी २०७३ वैशाख १ मा ल्याउन सकिने अवस्था क्षीण हुँदै गएको छ ।सुरुङको निर्माणसम्बन्धी जानकारी लिन इटालीका विदेश राज्यमन्त्री बेनेडेट्टो डेल्ला भेदोभासहित मंगलबार सुन्दरीजल पुगेका सहरीविकासमन्त्री नारायण खड्कासमक्ष प्रगति विवरण प्रस्तुत गर्दै परामर्शदाता कम्पनीले भौगर्भिक अवस्था र प्राविधिक कारणले पूर्वनिर्धारित समयमा काम सक्ने सम्भावना क्षीण भएको बताएको हो । परामर्शदाता […]

२०७१ कार्तिक ११ गते, मंगलवार

एमालेमा चरीको अन्तपछि चमेरो

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सहकुलबहादुर थापाले नियन्त्रण अभियानअन्तर्गत चमेरोलाई पक्राउ गरिएको बताएका छन ।उनी एमाले सम्वद्ध युवासंघका कार्यकर्ता हुन् । युवासंघको आडनमा चमेरोले चितवन र नवलपरासीका विभिन्न स्थानमा व्यापारीलाई धम्काएर चन्दा असुली गर्नुका साथै गुण्डागर्दी, फिरौती र ठेक्का पट्टामा कब्जा जमाउँदै आएको प्रहरीले जनाएको छ । एमालेका चर्चित डन दिनेश अधिकारी […]

२०७१ कार्तिक १० गते, सोमबार

खाद्य अधिकार विधेयक बन्दै

काठमाडौ ।सरकाले क्षतिपूर्ति सहितको व्यवस्था हुने गरि खाद्य अधिकार विधेयक ल्याउने तयारी गरेको छ । खान नपाएका कारण कसैलाई रोग लाग्यो, कुपोषण भयो अथवा विरामी परे भने मात्रै पनि अब क्षति पूर्ति पाइने व्यवस्था हुँदैछ ।प्रधानमन्त्री कार्यालयको मातहतमा छुट्टै वोर्ड रहनेगरि बन्न लागेको विधेयकमा खान नपाएका कारण कोही विरामी परेको पुष्टि भए त्यसको क्षतिपूर्ति दिनुपर्ने […]

२०७१ कार्तिक ९ गते, आईतवार

नेपाल सम्वत् ११३५ सुरु

काठमाडौं, ७ कात्तिक। आजवाट नेपाल सम्वत् ११३५ सुरु भएको छ । सोहि क्रममा नेपाल सम्वत् ११३५ नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ ।यस सम्वत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएको थियो । नेपाल संवत्ले ८ सय […]

२०७१ कार्तिक ७ गते, शुक्रबार

प्रचण्डले क्यामेरा पचाए

काठमाडौ, ५ कात्तिक । लामो सशस्त्र विद्रोहपछि सत्ताको बागडोर लिँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकको ढुकुटीप्रति कति संवेदनशीलता देखाए? त्यो अलग्गै खोजीको विषय भए पनि जिन्सी खातामा उनको नाम विगत ६ वर्षदेखि बक्यौता सूचीमा छ। उनको नाममा त्यस समयको एक लाख १६ हजार आठ सय रुपैयाँबराबरको सामान राज्यलाई फिर्ता नगरेको बक्यौता देखिएको छ। सरकारी रेकर्डअनुसार […]

२०७१ कार्तिक ५ गते, बुधबार

पद सम्हाल्दै मानवअधिकार आयोगका पदाधिकारी

काठमाडौ, ३ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगमा सिफारिस भएका पदाधिकारीले आज पद तथा गोपनियताको शपथग्रहण गरेपछि आ-आफ्नो पद सम्हाल्ने भएका छन् ।राष्ट्रपति डा रामबरण यादवले आज दिउँसो शितल निवासमा पद तथा गोपनियताको पद तथा सपथ गरुाउने कार्यक्रम रहेको छ । गएको असोज ३१ गते सबै नाम संसदीय समितिले अनुमोदन गरेको थियो । सपथग्रहण दिउँसो दुई […]

२०७१ कार्तिक ३ गते, सोमबार