ओलीलाई थप उपचारको लागि बैंकक लगिदै
काठमाडौ,१७ वैशाख ।नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारको लागि बैंकक लगिने भएको छ । उनलाई आज दिउँसो थाइल्याण्डबाट आउने एयर एम्बुलेन्समा त्यसतर्फ लगिने बताइएको छ ।बैंककमा रहेको बुमरुङग्राड अस्पतालमा ओलीको उपचार हुनेछ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ओलीलाई शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर भएपछि हुने फंगल मेनेन्जाइटिस भएको छ । उनलाई अझै […]
२०७१ बैशाख १७ गते, बुधबार