बहालवाला कर्मचारीका परिवारले पिआर लिन नपाउने
काठमाडौं ,१ जेष्ठ । सरकारी कर्मचारीका पति/पत्नीले पनि विदेशी नागरिकता, पिआर, ग्रिनकार्ड लिन नपाउनेगरी कानुन बनाउन मन्त्रिपरिषदको विधेयक समितिले सिफारिस गरेको छ।बहालवाला उच्चपदस्थ सरकारी कर्मचारीले नै विदेशी पिआर र नागरिकता लिएको सार्वजनिक भएपछि त्यसलाई निरुत्साहित गर्न सामान्य प्रशासन मन्त्रालयले पेस गरेको प्रस्ताव छलफलका लागि मन्त्रिपरिषदले १० दिनअघि नै विधेयक समितिमा पठाएको थियो। समितिको मंगलबार बसेको […]
२०७१ जेष्ठ १ गते, बिहीबार