२३ गते नेपाल बन्द२३ गते नेपाल बन्द
काठमाडौं– नेकपा–माओवादी नेतृत्वको ‘नेपाल संघीय जनगणतान्त्रिक मोर्चा’ले गैर संवैधानिकरुपमा सरकार निर्माण गर्न लागेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ‘वर्तमान सरकारलाई बर्खास्त गरौं, अग्रगामी राजनैतिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन गरौं’ भन्ने नाराका साथ मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नेकपा–माओवादी, नेकपा (एकीकृत), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र संघीय लोकतान्त्रिक […]
२०६९ फाल्गुन २० गते, आईतवार