अफलाइन राइड गर्ने पठाओ र इनड्राइभका चालकलाई कारबाही
काठमाडौँ । । प्रहरीले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले सोमबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक […]
२०८० आश्विन २९ गते, सोमबार