चन्द्राकार ट्रेडर्सलाई २ लाख बढी जरिबाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्राकार ट्रेडर्सलाई २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले आइतबार काठमाडौं महानगरपालिका–९ मा रहेको चन्द्राकार ट्रेडर्सलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो । अनुगमन क्रममा उक्त हार्डवेयर कम्पनीले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि उपभोक्ता […]
२०८२ असार १० गते, मंगलवार