ललितपुरमा ५ जना भन्दा बढी भेला हुन नपाइने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले ५ जना भन्दा बढी भेला हुन नपाइने सूचना जारी गरेको छ । आजदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको हो । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पाटन क्षेत्रमा झडप भएपछि शुक्रबार बिहानैदेखि कर्फ्यू लगाएको […]
२०७७ भाद्र २० गते, शनिबार