हिउँदे झरी अझै लम्बिने
काठमाडौं, ५ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने उनले बताए । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा […]
२०७५ फाल्गुन ५ गते, आईतवार