महिला हिंसाविरुद्ध निःशुल्क हेल्पलाइन
काठमाडौं, २४ मंसिर । राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा अन्त्य गर्न सहयोग पुर्याउने उद्देश्यले ११४५ नम्बरको निःशुल्क हेल्पलाइन प्रारम्भ गरेको छ । यो हेल्पलाइन २४सै घन्टा सन्चालनमा रहने छ । १६ दिने महिला हिंसाविरुद्धको अभियान समापनका अवसरमा आइतबार सो हेल्पलाइन महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले शुभारम्भ गरेका हुन् । उनले महिलामाथि हुने सबै प्रकारका […]
२०७४ मंसिर २४ गते, आईतवार