बुद्धिचाल हेर्न साउदीका राजकुमार नेपाल आउँदै
काठमाडौं, १६ चैत । ललितपुरको गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् । साउदी राजकुमार अलमिलान एसियन बद्धिचाल महासंघका अध्यक्षको हैसियतमा नेपाल आउन लागेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । साउदी राजकुमारसँगै प्रतियोगितामा विश्व बुद्धिचाल महासंघका अध्यक्ष कुसान्त इलुमझिनोभ […]
२०७४ चैत्र १६ गते, शुक्रबार