जुजुभाइले यस बर्ष पनि जिब्रो छेडाउने
काठमाडौं ।यसअघि लगातार चार पटक जिब्रो छेडाइसकेका बोडेका जुजुभाइ बासु श्रेष्ठले यस बर्ष पनि जिब्रो छेडाउने भएका छन् । यस पटक पनि जिब्रो छेडाउन अन्य कसैले चासो नदिएकोले आफैले छेड्न लागेको उनले बताए । आर्थिक समस्या पर्ने भएकोले अन्यले चासो नदिएको हुन सक्ने उनले बताए । जात्रा सञ्चालन गर्न करिब ८० हजार रुपैयाँ खर्च हुने […]
२०६९ चैत्र १५ गते, बिहीबार