आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा मोठमा सारिँदै
काठमाडौँ । आषाढ शुक्ल एकादशी ,प्रत्येक वर्ष आजका दिन ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं […]
२०८२ असार २२ गते, आईतवार