सवारी साधन मर्मत सम्भारको काम भदौ १५ सम्म बन्द
काठमाडौं । नेपाल अटोमेकानिक्स व्यवसायी संघले कोरोना संक्रमण फैलिँदै गएको अवस्थामा अटो वर्कसपहरु पनि असुरक्षित देखिएको भन्दै सोमबारदेखि भदौ १५ गतेसम्म बन्द गर्ने बताएको छ । संघले सोमबार एक अपिल प्रकाशित गरी एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सवारी साधन मर्मत सम्भारको काम बन्द गरेको जानकारी दिएको छ । अत्यावश्यक सेवाका सवारी साधन […]
२०७७ भाद्र १ गते, सोमबार