एसिसी प्रिमियर कप वैशाखमा

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई आयोजनाको जिम्मा दिएपछि आउँदो वैशाखमा नेपालमा एसिसी प्रिमियर कप हुने भएको छ । त्यस कार्यको लागि नेपाल क्रिकेट संघ (क्यान) प्रतियोगिताको तयारीमा जुटेको छ । पछिल्लो समय कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप–२ को दुई त्रिकोणात्मक सिरिज आयोजना गरेको नेपालले यसपटक भने दुई मैदानमा एकदिवसीय फम्र्याटमा खेलाइने प्रिमियर […]
२०७९ चैत्र ५ गते, आईतवार