संसारकै सर्वाधिक तेज धावक बोल्ट कोरोना सक्रमित !

काठमाडौँ । संसारकै सर्वाधिक तेज धावक तथा आठ पटकका ओलम्पिक विजेता युसेन बोल्टलाई कोरोना भाइरस संक्रमण भएको छ ।जन्मदिन मनाएको केही दिनमै उनमा संक्रमण पुष्टि भएको हो । जमैकाका स्वास्थ्यमन्त्रीले बोल्टलाई कोरोना भएको र थप कन्ट्याक ट्रेसिङ गर्न लागेको जानकारी दिएका हुन् । कोरोना देखिएपछि बोल्ट आईसोलेसनमा बसेका छन् । उनको जन्मदिन समारोहमा इंग्ल्याण्डका फुटबल […]
२०७७ भाद्र ९ गते, मंगलवार