नेपाली क्रिकेट टोली ओमान जाँदै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन आज राति ८ बजे ओमान प्रस्थान गर्दैछ । समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । त्यस्तै समूह बी मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु […]
२०७८ माघ २५ गते, मंगलवार