इंग्लिस प्रिमियर लिगमा एष्टन भिल्लासँग आर्सनल पराजित
काठमाडौं । गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा एष्टन भिल्लाले आफ्नो प्रतिद्वन्द्वी आर्सनललाई १-० को गोल अन्तरले पराजित गरि विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलमाथि एष्टानले जीत हासिल गरेको हो । एष्टानको जीतमा ट्रेजेगुइटले गोल गरेका थिए । २७ औं मिनेटमा उनले प्रहार गरेको गोलले जाली चुम्दा एष्टानले अग्रता लिएको थियो । […]
२०७७ श्रावण ७ गते, बुधबार