आज भोटो जात्रा
काठमाडौं, २६ जेठ । बर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ । मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी देखाउने चलन रहिआएको छ । भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्याइएको छ ।रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने […]
२०७६ जेष्ठ २६ गते, आईतवार