सेतो घोडेजात्रा सम्पन्न
काठमाडौं , ३ कार्तिक । ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेतो घोडाजात्रा गए राति सम्पन्न भएको छ । बडादशैँको मध्यरातमा हुने सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिन रात्रि समयमा हुने गर्छ । विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरिएपछि […]
२०७५ कार्तिक ३ गते, शनिबार