विमान दुर्घटनामा १ सय ५० को मृत्यु
काठमाडौं, ११ चैत । जर्मन वायुसेवा कम्पनी लुफ्थान्साको वजेट एयरलाईन्स जर्मनविङ्ग्सको एउटा विमान फ्रान्समा दुर्घटना हुँदा १ सय ५० जनाको निधन भएको छ । स्पेनको बार्सीलोनाबाट जर्मनीको डुसलडर्फका लागि उडेको एयरबस ‘ए ३२०’ विमान फ्रान्सको दक्षिणी पर्वत श्रृंखलाको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।दुर्घटनास्थलबाट भग्नावशेषहरु फेला पारिएको छ भने कोही पनि जिवित नरहेको बताईएको छ […]
२०७१ चैत्र ११ गते, बुधबार