सिरियामाथि सैनिक कारबाही तयारी गर्दै अमेरिका
वासिङटन,११ भाद्र – ओवामा प्रशासन सिरियाविरुद्ध सैनिक कारबाही गर्ने प्रकृयाको नजिक पुगेको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले आज सिरिया सरकारले रसायनिक हतियार प्रयोग गरेर आफ्ना नागरिकको आन्दोलन दवाएको र आफ्नो करतुत ढाक्ने प्रयास गरेको आरोप लगाए।ह्वाइट हाउसले सैनिक कारबाही अगाडि त्यहाँको संसदमा यसबारे छलफल चलाउने तयारी गरेको छ। रसायनिक हतियारका कारण महिला र बालबालिका […]
२०७० भाद्र ११ गते, मंगलवार