कोरियामा अमेरिकी राजदूत कुटिए
काठमाडौँ । दक्षिण कोरियामा अमेरिकी राजदुत मार्क लिपर्ट कुटिएका छन् । एक आक्रमणकारीले दक्षिण कोरियाको राजधानी सिउलमा ४२ वर्षीय लिपर्टमाथि ब्लेडले आक्रमण गरेका हुन्। संचार माध्यममा सार्वजनिक भएको तस्वीरमा लिपर्टको अनुहार र बायाँ हातमा रगत देखिएको छ। अधिकारीहरुका अनुसार लिपर्टलाई अस्पताल भर्ना गरिएको छ। उनीमाथि एक ५५ वर्षीय व्यक्तिले आक्रमण गरेको आशंका गरिएको छ। उनलाई […]
२०७१ फाल्गुन २१ गते, बिहीबार