समिक्षा र सुदिपको ‘मायालु जहिले रिसाउनी’ (भिडियोसहित )

२०७७ आश्विन १२ गते, सोमबार

काठमाडौँ । गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् ।
गीतमा सुदिप कुँवरकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ । कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]