काठमाडौं विश्वविद्यालयको रजिष्टारमा थापा

२०७० असार २ गते, आईतवार

काठमाडौ, २ असार । काडमाडौं विश्वविद्यालयको रजिष्टारमा उपकुलपति डा.रामकण्ठ मकाजु श्रेष्ठको सिफारिसमा कुलपति अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले डा.भोला थापा नियुक्त गरेका छन् । थापा यसअघि सोही विश्व विद्यालयको ईन्जिनियरिङ विभागका डिन थिए ।आफु भन्दा जुनियरलाई उपकुलपतिमा नियूक्त गरेको भन्दै रजिष्टार डा. भद्रमान तुलाधरले पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु