परिवार नियोजन दिवश मनाइने

२०७० आश्विन ३ गते, बिहीबार

काठमाडौ , ३ असोज: नेपाल परिवार नियोजन संघले स्वास्थ्य मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्ने क्रममा स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले परिवार नियोजन दिवश मनाउने घोषणा गरेका हुन् । सँघले बुझाएको ज्ञापनपत्रमा परिवार नियोजनलाई दिवसका रुपमा मनाउन सरकारसँग आग्रह गरिएको छ । मन्त्री मल्लीकले जनताको चाहना र भावनाको कदर गर्दै आजकै मिती अर्थात सेप्टेम्बर १८ कै दिनलाई परिवार नियोजन दिवसका रुपमा मनाउने घोषणा गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार