दार्चुलामा औषधि अभाव

२०७० आश्विन १४ गते, सोमबार

दार्चुला, १४ असोज । दार्चुला जिल्ला स्वास्थ्य कार्यालयमा औषधि अभाव भएको छ ।अस्पतालमा सामान्य औषधिसमेत नहुँदा बिरामीले समस्या भोग्नु परेको छ ।अस्पतालसँग सामान्य सिटामोल समेत नहुँदा बिरामीलाई अहिले निजी मेडिकल पठाइने गरिएको छ । असार पहिलो साता आएको बाढीपछि जिल्ला अस्पतालले औषधि अभाव झेल्नु परेको डा. नवीन तिवारीले बताए । सरकारले ४२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइरहेको भए पनि पछिल्ला दिनमा अस्पतालले सामान्य औषधिसमेत बाहिर खरिद गर्न पठाउने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार