आज विश्व शिक्षक दिवस

२०७० आश्विन १९ गते, शनिबार

काठमाडौ, १९ असोज – आज विश्व शिक्षक दिवस, ‘शिक्षकहरुको लागि आह्वान: गुणस्तरीय शिक्षामा शिक्षकहरुको नेतृत्व प्रदान’ भन्ने नाराका साथ नेपालमा पनि मनाईंदैछ ।संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संघ युनेस्कोको आह्वानमा हरेकवर्ष अक्टोवर ५ मा यो दिवस मनाइन्छ । नेपालका शिक्षकहरुले आप्mनो हकअधिकारको पक्षमा आवाज उठाउँदै यो दिवस मनाउने गर्छन् ।स्थायी बाहेकका अरु धेरै शिक्षकले अझै पनि न्यूनतम तलब पाउन नसकेको शिक्षक संघ, संगठनको भनाई छ ।सार्क शिक्षक महासंघका उपाध्यक्ष बाबुराम अधिकारीका अनुसार देशभर झण्डै साढे तीन लाख शिक्षक कार्यरत छन् । तीमध्ये एकलाख ४७ हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार