देशभरका बालबालिकालाई भिटामिन ‘ए’खुवाइँदै

२०७० कार्तिक ७ गते, बिहीबार

काठमाडौं, ७ कात्तिक । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत आज देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुगाको औषधि खुवाइँदै छ । आज खुवाउँन नसकिएकालाई भोलि खुवाइँने मन्त्रालयले बताएको छ । ६ महिनादेखि पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब २२ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । सरकारले हरेक वर्ष भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार