पोलियो थोपा खुवाइँदै

२०७० माघ ११ गते, शनिबार


काठमाडौं । सरकारले आज पाँच वर्षमुनिका ४२ लाख २६ हजार बालबालिकालाई पोलियो थोपा खुवाउँदैछ ।आज छुटेका बालबालिकालाई भोलि घरमै पुगी महिला स्वासथ्य स्वयंसेविकाले भोलि पोलियो थोपा खुवाउने छन् ।विश्वबाटे पोलियो रोग उन्मूलन गर्ने लक्ष्यअनुरुप १५ वर्षदेखि पोलियो रोगविरुद्धको खोप पोलियो थोपा खुवाउन थालिएको हो ।१५ औं राष्ट्रिय पोलियो खोप अभियानको दोस्रो चरण अन्तर्गत आज ६८ जिल्लामा पोलियो थोपा खुवाइँदैछ । हिमाली सात जिल्लामा भने सो कार्यक्रम चैत ८ र बैशाख १३ मा गरी दुई चरणमा सञ्चालन हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार