साबधान ! आँखी भौ उखेल्दा खतरा हुनसक्छ

२०७० माघ ११ गते, शनिबार

काठमाडौँ । राम्रो र आकर्ष देखिनु सबैको अन्तरआत्माको चाहना हो । हरेक मान्छेले राम्रो देखिन बिभिन्न उपाय अपनाएको पाईन्छ र पौराणिक कालदेखिनै महिला सुन्दर देखिन गहनाको प्रयोग सँगै बिभिन्न उपायहरु अपनाउदै आइएको छ । पछिल्लो समयमा धेरै जसो नारीहरुले आफु राम्री देखिन आफ्नो आँखाको माथि पट्टकिो परेला रौं उखेलेर मिलाउने काम गर्छ उनीहरुलाई थाहा हुँदैन कि त्यो कत्ति खतरनाक हुन्छ भनेर । विशेषगरि परेलाको जरा धेरै भिन्नसम्म पुगेको हुन्छ । आँखा धेरै संवेदनशील अङ्ग हो । परेला उखाल्दा आँखाको भिन्न पट्ट िभाको मस्तिस्कबाट आँखामा गएका शुष्म नसाहरु चुडिन्छन् अनि आँखाले बिस्तारै काम गर्न छोडछ फल स्वरुप टाउको दुख्ने, आँखा नदेख्ने, मस्तिस्कको नसा छुटिने हुनाले मानसिक रोग लाग्ने पनि प्रबल सम्भावना हुन्छ । नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन् ग्यारेन्टी नै हुन्छ किनकि अति संवेदनशील अङ्ग भएकाले यस्तो केहिछिनको रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारिहरुले आफ्नो स्वास्थ्यमा खेलबाड गरिरहेका छन् । आँखाको सुष्म नशाहरु नै छुट्टनिे र मांशपेसीमा हराउने हुँदा अप्रेसन गर्दा पनि पछि उपचार असंभव भएकाले आँखाको र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा उमेरमा राम्री देखिन परेला मिलाउने काम ज्यादै घातक भएको विज्ञहरुको भनाई छ ।
पुरुसहरुले पनि आफ्नो दारि जुँगा उखेल्ने क्रम पनि बढ्दो छ यो पनि आँखाको लागि अनि स्वास्थ्यको लागि हानिकारक रहेको विज्ञहरुले बताएका छन ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार

शिक्षकको न्यायोचित माग पुरा गर

२०८१ चैत्र २९ गते, शुक्रबार

शिक्षक आन्दोलन नरोकिने

२०८१ चैत्र २९ गते, शुक्रबार