१९ विद्यार्थी संगठन त्रिवि घेर्दै१९ विद्यार्थी संगठन त्रिवि घेर्दै

२०७१ जेष्ठ ४ गते, आईतवार


काठमाडौं,४ जेठ । १९ विद्यार्थी संगठनले जेठ १८ गते तोकेको स्ववियु निर्वाचनको बहिष्कार गर्दै आज त्रिभुवन विश्वविद्यालय घेराउ गर्दैछन् ।निर्वाचन खारेजको माग गर्दै अखिल क्रान्तिकारी सहितका १९ संगठनले त्रिभुवन विश्वविद्यालय घेराउ गर्न लागेको बताइएको छ ।जेठ १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन त्रिविले १८ गतेका लागि सारेपछि अखिल क्रान्तिकारी सहितका १९ विद्यार्थी संगठनले विरोध स्वरुप दिउँसो एक घण्टा त्रिवि घेराउ गर्न लागेका हुन् ।यता त्रिविले असन्तुष्ट विद्यार्थी संगठनसँग सहमतिका लागि आज नै १९ विद्यार्थी संगठनसँग वार्ता गर्ने तयारी गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार